गायक आलिफ खानले गायिका आशा संग तिहारमा भाई टिका लगाउने | Badigad Online Khabar

गायक आलिफ खानले गायिका आशा संग तिहारमा भाई टिका लगाउने

Alif Khan and Aasha BC

दोहोरी गायक आलिफ खान र गायिका आशा बिसी संग हालै मेघास्टार टिभी कि अलिना खनाले गर्नु भएको वार्तालापको क्रममा गायक गायिका दुबैले आउदै गरेको तिहारमा समय र परिस्थितीले साथ दिएमा भाई टिका लगाउने बताएकाछन । कुराकानिमा गायिका आशाले अलिफ आफ्नो अभिभावक र दाजु जस्तै गरी माया गर्ने साथ दिने बताइन । अलिफले आफु घरको साईलो छोरा र आशा पनि साइली छोरि, दुबैको नाम 'अ' बाट शुरु भएको हुदा आफुहरुमा धेरै समानता भएको भन्दै हांसो गरे भने आशाले आफुलाई अलिफले सधै अप्ठेरो परिस्थिती दुखको बेला सहयोग गरिरहनु भएको भनेर भनिन ।

यस्तै यस्तै सुख दुख अनि हांसो आंसु मिशृत सहितको यो भिडियो वार्तालाप अलिना खनालको प्रस्तुतिमा ।


Video Source: Megha Star TV

Post a Comment

0 Comments